Tag: #prachanda #comments

प्रचण्डले भने ‘दुई तिहाइ सरकारको बेलुन फुट्याे’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको बताएका छन् । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।