Tag: #rapti #river #news

राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

बाँकेकाे राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।