Tag: #rasuwa #alert

ल्हेन्दे खोलामा बाढी,रसुवा, नुवाकाेट र धादिङमा अलर्ट

चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।