Tag: #rhino

चुनौंतीपूर्ण बन्दै वन्यजन्तु संरक्षण, १० महिनामा मरे २१ वटा गैंडा

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैंडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्।