Tag: #russia #planemissing

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी कार्य जारी

विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।