Tag: samle dada

साल्मेले देखाएको पर्यटकीय सम्भावना (फोटोफिचर)

पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिव ६० जना यात्रूलाई मटिखानस्थित जेन्टलमेन युथ क्लवका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गरेका थिए ।