Tag: #sishak #raghugpanta

नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बाेलाए

सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।