Tag: Syambhunath

स्वयम्भूस्थित हजार मूर्ति स्तुपा नभत्काइने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाण्डौ चक्रपथ विस्तारका लागि स्वयम्भूस्थित भगवान बुद्धको हजार मुर्ति स्तुपा नभत्काइने बताएका छन् ।