Tag: #thamelandslide

सोलुखुम्बुको थामेमा आएको बाढीबाट सतर्क रहन आग्रह

सोलुखुम्वुको जोरसल्ले देखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।