Tag: #vitamin d

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

सरकारले आज र भाेलि देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।

विश्वव्यापी समस्या बन्दै ‘डी’को कमी

भिटामिन ‘डी’को कमी अहिने विश्वव्यापी रुपमा समस्याको विषय बनिसकेको छ । विश्वमा एक अर्ब भन्दा बढी जनसंख्यामा भिटामिन डीको कमी भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।