Tag: #weather #winter #fog

आजको मौसम :तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो

रासस पुस, काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...