नयाँ वर्षमा बैंक खाता खोले एक सय रुपैयाँ पाइने, वैशाख १ देखि लागु

काठमाडौं २८, चैत । नयाँ वर्षमा बैंक खाता खोल्ने ग्राहकले बैंकको तर्फबाट थप एक सय रुपैयाँ पाउने भएका छन् । ग्राहकलाई नयाँ खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बचत खाता खोल्ने...

७ वर्ष अगाडि

आईपीओमा अब १० कित्ता पनि किन्न पाइने

काठमाडौं २८, चैत । प्राथमिक सेयर निष्काशन (आईपीओ) १० कित्ता सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन पाउने भएका छन् । बुधबारदेखि नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि...

७ वर्ष अगाडि

आवको ९ महिनापछि नेपाल भ्रमण वर्ष २०२० को बजेट स्वीकृत

काठमाडौं, २७ चैत । आर्थिक वर्ष २०७५÷७६ को ९ महिना सकिएको छ । अब ३ महिना मात्र बाँकि रहेको अवस्थामा बुधबार मात्र नेपाल भ्रमण वर्ष २०२० को बजेट स्वीकृत भएको...

७ वर्ष अगाडि

दलाई लामा अस्पताल भर्ना

काठमाडौं २७ चैत । भारतमा निर्वासन जीवन बिताइरहेका ८३ वर्षीय तिब्बती धर्मगुरु दलाई लामाको स्वास्थ्य अवस्था बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई दिल्लीस्थीत एउटा अस्पतालमा भर्ना गरिएको बीबीसीले उल्लेख...

७ वर्ष अगाडि

इसेवा मोबाईल एप्स डाउनलोड १० लाख नाघ्यो, वित्तिय सेवा क्षेत्रमा सबैभन्दा धेरै

काठमाडौं, २७ चैत । नेपालको पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रा. लि.’ को मोबाईल एप्स् डाउनलोड संख्या १० लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी...

७ वर्ष अगाडि

उद्योगी दिवाकर गोल्छा रहेनन

काठमाडौं २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएको छ । मृगौलाका विरामी गोल्छाको उपचारको क्रममा मंगलबार राती साढे १२ बजे भारतको चेन्नाइ स्थित अस्पतालमा निधन भएको हो । मृगौलाले...

७ वर्ष अगाडि

गेट कलेजमा छात्रालाई शतप्रतिशत छात्रवृत्ति

काठमाडौं, २७ चैत । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले नेपालको पर्यटन उद्योगमा देखिएको महिला सहभागिता बढाउन पहल थालेको छ । कलेजमा अब छात्राले शतप्रतिशत छात्रवृत्ति प्राप्त...

७ वर्ष अगाडि

सगरमाथाको उचाई नाप्न जाने टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

काठमाडौं, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बिदाई गरेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबारबाट सगरमाथाको...

७ वर्ष अगाडि

बारा पर्साका पीडितलाई एडीबीएलको १५ लाख सहयोग

कठमाडौं २७, चैत । कृषि विकास बैंकले हावाहुरी र असिनापानीले घरबार बिहिन बनेका बारा र पर्साका पीडितलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । अकस्मात आएको हावाहुरी तथा हुण्डरी सहितको असिनापानीबाट...

७ वर्ष अगाडि

आजबाट ८ औं राष्ट्रिय खेलकुद, औपचारिक उद्घाटन अगाडी नै एक दर्जन खेल

काठमाडौं, २७ चैत । आज (बुधबार)बाट ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने नेपालगन्ज रंगशालामा बैशाख ५ मा हुने कार्यक्रम छ । त्यसअगाडी नै खेलहरु...

७ वर्ष अगाडि
1 3,647 3,648 3,649 3,650 3,651 3,677