गुलियोमा भुल्दै नेपाली, दिनमै खान्छन् साढे ५२ लाखको विदेशी चकलेट

चकलेटको गुलियो स्वादमा नेपालीहरु यसरी रमाउँदैछन् कि साढे ५२ लाखको विदेशी चकलेट एक दिनमै खपत गर्छन् । अर्थात बर्षको झण्डै २ अर्बको विदेशी चकलेट नेपाली बजारमा बिक्रि हुने गरेको छ...

५ वर्ष अगाडि

महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक

काठमाडौं, २८ साउन । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बिच बाल बचत बीमा योजना सार्वजनिक गरिएको हो । बीमा कम्पनीका...

५ वर्ष अगाडि

‘श्वेतपत्र भ्रमको खेती गर्न खोजिएको होइन, अर्थतन्त्रको ऐना र वस्तुगत यथार्थ हो’

सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले भने, 'यहाँ भ्रमको खेती गर्न खोजिएको होइन, कुनै आग्रह–पूर्वाग्रह पनि छैन । भएका गरेका कामको फेहरिस्त पनि उल्लेख गरिएकै छ । यसमा कुनै आग्रहको गन्ध...

५ वर्ष अगाडि

हेभी मोटरसाइकल किन्न चाहनुहुन्छ ? यी ५ मोटरसाइकल तपाईंको रोजाईमा पर्न सक्छन्

काठमाडौं । यदि तपाइँ ३०० सीसी सेगमेन्टमा नयाँ बाइक किन्न चाहानुहुन्छ भने यो समाचार तपाईंको लागि उपयुक्त हुनसक्छ । यी पाँचवटै मोटसाइकल भर्खरै सार्वजनिक भएका हुन् । यसमा होन्डा सीबी...

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

५ वर्ष अगाडि

सरकारसँग एक लाख ७३ हजार डोज खोप मौज्दात,असोजसम्म १ करोड डोज आपूर्ति हुने

बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उक्त जानकारी दिएका हुन् । प्रदेश र जिल्लामा २० लाख ७१ हजार डोज खोप मौज्दात छ ।

५ वर्ष अगाडि

पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण

काठमाडौं, २८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै...

५ वर्ष अगाडि

विकास बैंक चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ७ कम्पनीका लगानीकर्ता मालामाल

साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।

५ वर्ष अगाडि

फिफा र्‍याङकिङमा नेपालको तीन स्थान सुधार, पहिलो बेल्जियम

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार नेपालले चार स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको अपडेटअनुसार चार स्थान उक्लिएको नेपाल १६८ औं स्थानमा पुगेको...

५ वर्ष अगाडि

लुम्बिनीको मुख्यमन्त्रीमा ४२ जनाको हस्ताक्षरसहितको कुलप्रसाद केसीको दाबी पेश

काठमाडौं, २८ साउन । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशमा केसीले चार दलीय गठबन्धनको समर्थनमा ४२ जना सांसदको हस्ताक्षरसहित...

५ वर्ष अगाडि
1 … 2,240 2,241 2,242 2,243 2,244 … 3,740