नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा आइतवार तोलाको २ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं, १६ जेठ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्रीमा ल्याएको छ । आइतवारदेखि वित्तीय संस्थाको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको...
नेपालमा बंगालको खाडीबाट आएको 'यास' चक्रवातको प्रभावका कायमै रहेको छ । ‘यास’ चक्रवातको प्रभावले केही दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ ।
सरकारले चुनावलाई लक्षित गरेर ल्याएको बजेटमा पर्याप्त छुटको व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीलाई विभिन्न कर सहुलियत दिएका छन्।
चेल्सीको च्याम्पियन्स लिगको दोस्रो उपाधि हो। यसअघि सन् २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उता पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको प्रिमियर लिगको च्याम्पियन सिटी उपाधि...
कार्यकर्ता पोस्न र आगामी चुनाव लक्षित गरेर अघिल्ला वर्षहरुमै असफल भइसकेका कार्यक्रमहरुले पनि स्थान पाएका छन् । कोरोनाको अहिलेको महामारीको चपेटामा परेका दैनिक ज्यालादारीहरु लक्षित कार्यक्रमहरु बजेटको प्राथमिकतामा परेका छैनन...
सरकारले आगामी आवमा विमानस्थल निर्माणका लागी कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माणका लागी सो रकम विनियोजन गरेको...
काठमाडौं, १५ जेठ । सरकारले विद्युतीय सवारी साधनको आयातमा अन्तशुल्क खारेज गरेको छ । साथै यी सामग्रीको भन्सार महसुल समेत घटाएको जनाएको छ । इन्डक्सन चुल्होको भन्सार दर घटाएर १...
अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन...
सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.