‘ओली सच्चिए यस्तो दिन आउला भन्ने सोचेका थिएनौं, हामीले बुझ्न सकिएन माफी चाहन्छु ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग क्षमा मागेका छन् । राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी मागेका...

६ वर्ष अगाडि

‘केपी ओलीमा कम्युनिस्ट पार्टीमा हुनुपर्ने गुण छैन, सच्चिन अन्तिम मौका दिएका छौं’

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं ।

६ वर्ष अगाडि

शेयर बजार ५.५७ अंकले बढ्दा ४ अर्बको कारोबार

काठमाडौं, १४ पुस । मंगलवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२.८९ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको...

६ वर्ष अगाडि

‘गफले देश चल्दैन ओली ज्यू ! खोइ पानी जहाज, खोइ घरघरमा ग्यास पाइप’ ?

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने ।

६ वर्ष अगाडि

अन्तरिक्ष सफाइमा जापानको क्रान्तिकारी कदम, बनाउदै छ काठको स्याटेलाइट

काठमाडौं । जापानको एक कम्पनी र क्याटो विश्वविद्यालयले संयुक्त रुपमा काठको स्टाटेलाइट बनाउने काम गरिरहेका छन् । यो कार्य सफल भएमा जापान विश्वमै पहिलो काठको स्टाटेलाइट बनाउने राष्ट्र समेत बन्नेछ...

६ वर्ष अगाडि

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने

सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६ गते हुने दोस्रो वार्षिक साधारण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

भारतमा छ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

काठमाडौं । भारतमा छ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतिय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यही महिना बेलायतबाट भारत आएको ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण...

६ वर्ष अगाडि

२०२० को अन्तिम खेलमा आज बार्सिलोना एयबारसँग भिड्दै

काठमाडौं । स्पेनिस क्लव बार्सिलोना ला लिगामा मंगलवार राति सन् २०२० को अन्तिम खेल खेल्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा नेपाली समय राति १२ बजेबाट सुरु हुने २०२० को...

६ वर्ष अगाडि

एनएमबि लघुवित्तको सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति तोकियो ?

एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

६ वर्ष अगाडि

नौ महिनापछि खुल्यो लाइसेन्सको अनलाइन फारम, दैनिक दुई सयले मात्रै आवेदन दिन पाउने

कोरोना संक्रमणको कारण बन्द भएको नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि अनलाइन फारम खुला भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत चैत ११ गते अर्को सूचना...

६ वर्ष अगाडि
1 2,635 2,636 2,637 2,638 2,639 3,716