काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १२७२ जनामा कोरोना संक्रमण देखिएको...
पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको शेयर कारोबारमा नयाँ रेकर्डको सिलसिला कायम छ । जसमा समग्र नेप्से परिसूचक सहित छुट्टाछुट्टै कम्पनीले पनि नयाँ रेकर्ड बनाउन थालेका छन् ।
काठमाडौं । गिनिज बुकमा नाम लेखाउदै आफ्नो नाममा विश्वरेकर्ड राख्नको लागि मानिसहरु अचम्मका कामहरु गरिरहेका हुन्छन् । यसैबिच युनाइटेड अरब इमिरेट्स कि एक महिलाले मात्र ३ दिनमा पृथ्वीमा सातवटै महाद्विपहरु...
नेपाल प्रहरीको तथ्याङ्क अनुसार चैतदेखि असोजसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ३४७ जनाले आत्महत्या गरेका छन्। जसमा २०८ जना पुरुष, ११६ जना महिला, १३ जना बालक र १० जना बालिका रहेका...
सरकारी ल्याबको रिर्पोट लिएर हङकङ उडेका ६ जनामा कोरोना देखिएपछि हङकङले नेपाल एयरलाइन्सलाई पुनः १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।
गोरखा । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७१४ जना पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाको पछिल्लो तथ्यांक अनुसार बिहिवार बेलुकासम्मा जिल्लाभर कोरोना संक्रमितको संख्या ७१४ पुगेको हो । स्वास्थ्य कार्यालय...
मौद्रिक नीतिको समिक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था उल्लेख छ।
शुक्रवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२१० रुपैयाँ रहेको छ ।
पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।
कोरोना महामारीको कारण स्कुल तथा कलेज सञ्चालनमा आउन सकेका छैनन् । जसको कारण लाखौं विद्यार्थीको पढाई प्रभावित बनेको छ । यस्तोमा धेरैजसो शैक्षिक संस्थाले भर्चुअल शिक्षा अर्थात अनलाइन शिक्षा सञ्चालन...
© 2026 Cloud Patrika. All Rights Reserved.