काठमाडौं, ५ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको पहिलो कारोवारको दिन ११४० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट...
दीर्घ रोगीलाई लगाएर खोप बचत भएपछि सरकारले आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई लगाउने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।
गएराति भएको खेलमा पिएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्दा मेसीले लिगमा खाता खोलेका हुन् । मेसी लिगको छैटौं खेलमा खाता खोल्न सफल भए ।
काठमाडौं, ४ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले आइतवार पशुपतिनाथमा योग ध्यान सिकाउने भएका छन् । पर्यटन मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा हुने योग शिविरमा विभागिय मन्त्री प्रेमबहादुर...
कमला ह्यारिस अमेरिकामा राष्ट्रपतिको भूमिका निर्वाह गर्ने पहिलो महिला बन्न सफल भएकी छिन् । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएपछि उनले यस्तो अवसर पाएकी हुन् ।
जाडोयाममा शरीरको ख्याल त गर्नै पर्यो, यसका वावजुत आफुलाई सदावहार स्टायलिस देखाउन सकिने फेसन डिजाइनर सुरक्षा रेग्मीको भनाइ छ ।
मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
जीवनमा तपाईंलाई के पाउनु छ वा के हासिल गर्नु छ त्यो हिसाबमा आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् । सँधै आफ्नो रुची अनुसारको काम गर्नुहोस् यसले तपाईंलाई कहिल्यै दुःखी बनाउँदैन ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.