नेपाल राष्ट्र बैंकले 'क','ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सम्झौता गर्न आउन आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८८५ कित्ता शेयर किनबेच भएका छन्...
बुधवारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा चार ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
संशोधन गर्न निर्देशन आएकाले कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं, १ मंसिर । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ । बुधावार तामाकोसी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । १२:१५ बजेसम्ममा तामाकोशीको शेयर...
पुरस्कारका लागि आवश्यक स्रोत भट्टराईले अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताइएको छ । पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरे ।
मंसिर १, काठमाडौं । विवाहको सिजन शुरु भएको पहिलो दिन नै सुृन चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजार ३ सय तोकिएको छ...
सरकारले हरेक बर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्छ। सम्मान अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.