काठमाडौँ, १५ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार आइतबार पनि बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२.३९ अंकले वृद्धि भइ १३१४.५१ पुगेको छ । ...
काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनाले नेपालमा संभावनाको ढोका खोलेको भन्दै चिनियाँ लगानीकर्तालाई अवसरको फाइदा उठाउन आग्रह गरेकी छन् । ‘बीआरआईले व्यवसाय तथा...
काठमाडौं, १५ वैशाख । सगरमाथा सफाई अभियानको १५ दिनमा ३ टन (३ हजार केजी) फोहोर सङ्कलन भएको छ । वैशाख १ गतेबाट सुरुवात भएको सफाई अभियानमा १२ जनाको टोली खटिएको...
काठमाडौं, १५ बैशाख । नेपालमा पहिलोपटक खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्डेड म्युचुअल फण्ड योजना)ले अनुमति पाएको छ । सरकारको नीति तथा कार्यक्रमअनुरुप नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिए पछि...
गर्मीमा हाम्रो शरीरबाट धेरै पसीना निस्कन्छ जुन कारणले नमिठो दुर्गन्ध आँउछ । पसीनाको कारण शरीरबाट आउने दुर्गन्धले कहिलेकाँही हामीलाई अरुको अगाडी लज्जित पनि बनाउँछ । यसले आफैलाई पनि असजिलो महसुस...
काठमाडौं, १५ बैशाख । प्रदेश नं.३ रोजगारी सिर्जनामा अरु प्रदेशभन्दा अगाडि देखिएको छ । यहाँ श्रमशक्ति सहभागिता दर ४७.१ प्रतिशत छ भने जनसंख्यामा रोजगारीको अनुपात ४३.८ प्रतिशत रहेको छ ।...
काठमाडौं १५, वैशाख । चालू आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति (मूल्यवृद्धिदर) वृद्धिदर साढे ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ५.३ प्रतिशत थियो । ०७४ चैतको...
बार्सिलोना, १५ वैशाख । दोस्रो हाफपछि मैदान छिरेका कप्तान लियोनल मेसीको निर्णायक गोलको मद्दतमा बार्सिलोना स्पेनिस ला लीगा च्याम्पियन बनेको छ । आइतबार बिहान बार्सिलोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले...
काठमाडौं, १५ वैशाख । भ्रमण या अन्य प्रयोजनमा विदेश जाँदै हुनुहुन्छ ? त्यसबेला आवश्यक कागजातको जोहो अनिवार्य गर्नुहोस । त्यसो हुन सकेन भने जुनसुकै अवस्थामा तपाईलाई अध्यागमनले विमानस्थलबाटै घर फर्काउन...
काठमाडौं, १५ वैशाख । सरकारले चिनीको आयातमा लगाइरहेको परिमाणात्मक बन्देजको अवधि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिनीको आयातमा लगाइएको परिमाणत्मक बन्देज आगामी असार मसान्त अर्थातः चालु...
© 2026 Cloud Patrika. All Rights Reserved.