काठमाडौं, २ बैशाख । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।...
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
विश्व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’
काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट...
काठमाडौं, २ बैशाख । मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेदाँ प्रधामन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो...
'यो भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ। बिना भ्याक्सिन कोरोना भाइरस रोक्न सकिँदैन,' उनले भने। उनले भ्याक्सिनले मात्र कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्नसक्ने भएकाले यसतर्फ विश्वका सबै राष्ट्र...
काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको छ। बढी प्रभावित युरोप र अमेरिकामा यसका नयाँ विरामी थपिने क्रमः घट्दो छ। केही एसियाली देशमा...
काठमाडौं, २ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संख्या १ लाख साढे १९ हजार नाघेको छ । तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा १ लाख १९ हजार ६ सय ५५...
काठमाडौं, १ बैशाख । पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशासनले सिलबन्दी गरेको छ। हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशानले...
रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.