काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रसायनिक मल खरिदको लागि ९ अर्व रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६७७ को बजेटमार्फत सरकारले कृषकहरुलाई रसायनिक मलको कमी...
काठमाडौं, १५ जेठ । सरकारले अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा...
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा ५० प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै...
काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा...
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा समग्र शिक्षा क्षेत्रको १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक...
काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएका छन् । सन् २००२ मा शुरु भएर २००७ मा सकिनु पर्ने यो...
काठमाडाैं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संसद प्रस्तुत गरेका छन् । बजेटमा सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५० करोड...
काठमाडौं, १५ जेठ । केहि समय अघिसम्म भारतीय सिनेमा होस् वा विज्ञापन चर्चा र कमाईको हिसाबले तीन खान सबैभन्दा अगाडि हुने गर्थे । शाहरुख, सलमान र आमिर खानको फिल्म त...
चितवन, १५ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ...
काठमाडौं, १५ जेठ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीईभिटी) ले देशभर ३८ वटा संस्थालाई सीप परीक्षण केन्द्रको रुपमा प्रमाणीकरण गरेको छ । प्रमाणीकरण भएका संस्थाबाट कम्तीमा ५ विभिन्न...
© 2026 Cloud Patrika. All Rights Reserved.