गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आउन अर्थमन्त्रीको आग्रह

काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले गैरआवासीय नेपालीलाई सामूहिक लगानी कोषमा आएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघ वेलायतले लण्डनमा बिहीवार आयोजना...

७ वर्ष अगाडि

रु. २ अर्बको ऋणपत्र ल्याउँदै एनबी बैंक, १०.२५ प्रतिशत ब्याज

काठमाडौं, ९ फागुन । नेपाल बङ्गलादेश (एनबी) बैंक लिमिटेडले रु. १ हजार दरका २० लाख कित्ताले हुन आउने रु. २ अर्ब बराबरको ‘एनबिबि डिबेञ्चर’ निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा...

७ वर्ष अगाडि

श्रम ऐनको कार्यान्वयन गर्न निजीक्षेत्रको माग, असल श्रम सम्बन्धमा जोड

काठमाडौं, ९ फागुन । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले...

७ वर्ष अगाडि

टिभीएसले ग-यो भाइबरसँग सहकार्य, एनटर्क स्कुटर पुरस्कार

काठमाडौं, ९ फागुन । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चर्चित सामाजिक सञ्जाल भाइवरसँग सहकार्य गरेको छ । भाइवरले जगदम्बा मोटर्स् ब्राण्डको टीभीएसका कस्टुमाइज स्टीकर प्याकहरु...

७ वर्ष अगाडि

सांसदहरुको गुनासोः वाइडबडीले लेखा समितिको साख खायो

काठमाडौं, ९ फागुन । सार्वजनिक लेखा समितिका सदस्यहरुले वाइडबडी जहाज खरीद प्रकरणले सार्वजनिक लेखा समितिकै साख गिराएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका छन् । बिहीबार समितिको बैठकमा बोल्दै सांसदहरुले वाइडबडी...

७ वर्ष अगाडि

ठूला परियोजनाको ब्याज परिवर्तन गर्न नपाइने

काठमाडौं, ९ फागुन । निश्चित रकम भन्दा बढी पुँजी भएको आयोजना/परियोजनालाई प्रवाह गरेको ऋणको ब्याज पटक पटक परिवर्तन गर्न नपाइने व्यवस्था हुन लागेको छ । शुरुमा कम ब्याजदरमा लिएको ऋणको...

७ वर्ष अगाडि

निर्यातजन्य वस्तुको उत्पादनमा पाइने ऋणको ब्याजदर घट्यो

काठमाडौं ८, फागुन । निर्यातजन्य वस्तु उत्पादनमा तीन प्रतिशत ब्याजदरमै ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि...

७ वर्ष अगाडि

ग्यास उद्योगी आन्दोलित माग पूरा नभए २८ गतेदेखि उद्योग ठप्प पार्ने

काठमाडौं, ८ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यास नउठाउने, आयात गर्ने रिफाइनरीबाट ग्यास लोडिङ नगर्ने र उद्योगहरु बन्द गर्ने जस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । यही...

७ वर्ष अगाडि

भुकम्पमा भत्केका घरको पुनर्निर्माण दुई वर्षभित्र सकिने

काठमाडौं, ८ फागुन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले व्यक्तिगत घर निर्माणमा अपेक्षित प्रगति हासिल भएको र दुई वर्षभित्रमा सम्पूर्ण घरको पुनर्निर्माण सम्पन्न हुने बताएको छ । फागुन ८ गतेसम्मको तथ्यांकअनुसार २०७२...

७ वर्ष अगाडि

सैनिकको डिजिटल ट्रयाकिङ रोक्न रुसले लगायो स्मार्टफोनमा प्रतिवन्ध

संसारभर सामाजिक सञ्जालको प्रयोगमाथि विभिन्न विवाद तथा बहस भइरहेका बेला आफ्ना सैनिकको डिजिटल ट्रयाकिङ रोक्न रुसले उनीहरुलाई स्मार्टफोन चलाउन प्रतिवन्ध लगाएको छ । मोबाइल फोन र सामाजिक सञ्जालका माध्यमबाट सैनिकका...

७ वर्ष अगाडि
1 3,669 3,670 3,671 3,672 3,673 3,677