काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो ।...
विश्वकप छनोटमा दोस्रो चरणका खेल शुरु भएका छन् । सोही सिलसिलामा मंगलबार नेपाल र जोर्डनबीच खेल हुनेछ । खेल जोर्डनको घरेलु मैदानमा हुनेछ ।
नोबेल पुरस्कार पाउने अर्थशास्त्रीहरुमा अभिजित बनर्जी, एस्थर डफ्लो र माइकल क्रेमर छन् । यसपालीको अर्थशास्त्रतर्फको नोबेल पुरस्कारमा अर्को गजबको संयोग जुरेको छ, बनर्जी र डफ्लो श्रीमान श्रीमती हुन् ।
नेपाल २०१६ देखि आइसीसीको निलम्बनमा थियो । सोमबार सम्पन्न आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वे माथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले जनकपुर विमानस्थलमा सोमबार तोडफोड गरी अराजक प्रवृत्ति देखाएका छन् ।
काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताएका छन् । आइतवार नेपाल उद्योग परिसंघका...
बैठकले दुवै मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य बढाउने, अहिलेसम्मको सहकार्यको समीक्षा गर्ने, सीमापार प्रशारण लाइन, ऊर्जा ब्यापार र ऊर्जा बैंकिङ जस्ता विषयमा छलफल गर्ने छ ।
काश्मिर उद्योग वाणिज्य संघका अनुसार ७२ दिन टेलिफोन र इण्टरनेट सेवा अवरुद्ध हुँदा काश्मिरले करीब १ खर्ब ६० अर्ब रुपैयाँ गुमाएको छ ।
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ ।
काठमाडौं, २७ असोज । सोमवार नेप्से परिसूचक १२.०५ अंकले घटेर १ हजार १ सय ३६.९६ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशत कम हो...
© 2026 Cloud Patrika. All Rights Reserved.