जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै...
काठमाडौं, १३ असोज । बुधबार कारोबार सुरु भएसंगै मूल्य घटेपछि मनकामना स्मार्ट लघुवित्तको शेयर बेच्नेको लर्को लागेको छ । १२ बजेसम्म कम्पनीको शेयर मूल्य ६३ रुपैयाँ घटेर प्रतिकित्ता १६९० रुपैयाँमा...
काठमाडौं, १३ असोज । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा बुधबार १०० रुपैयाँ घटेर प्रतितोला...
काठमाडौं, १३ असोज । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको...
नेपालीहरूको महत्वपूर्ण चाड दशै नजिकिएसँगै पशुको ठूलो हिस्सा राजधानी भित्रने गरेका छन् । बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर रहँदै आएको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो भने कायम रहेको छ।
गएराती सम्पन्न खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इड्रीसा गुएये र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।
नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा चिनिएको जावा बाइकको खरिदमा ग्राहकले प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो सीथ) र कस्टम जावा हेलल्मेट प्राप्त गर्ने भएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले पैसा कमाउनका लागि नभइ सहरी क्षेत्रमा तार व्यवस्थापनका लागि भएपनि भाडा बढाउनैपर्ने बाध्यता भएको बताएको हुन् ।
काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा देशभर ११५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर...
© 2026 Cloud Patrika. All Rights Reserved.