काठमाडौं, २० भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले गृहमन्त्रालयले दलालीको काम गरेको आरोप लगाएका छन् । आइतबार रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले...
नेप्से सूचक १४७.३१ अंकले घटेको छ । यो हालसम्मकै सबै भन्दा उच्च अंकको गिरावट हो । यस अघि मंसिर २१ गते १२३ अंकले घटेको थियो ।
शेयर बजारमा भीषण पहिरो गएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १२ः४० मिनेटसम्म १२७ अंकले घटेको हो ।
काठमाडौं, २० भदौ । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आज १२ः१५ बजेसम्म नेप्से १०९.३६ अंकले घटेर २८१७.६३ अंकमा झरेको छ । यो कारोबार भएको...
काठमाडौं । सन् २०२२ मा हुने विश्वकप फुटबलको छनोटको खेलमा आज राति ब्राजिल र अर्जेन्टिनाको भिडन्त हुँदै छ । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गको यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे...
काठमाडौं, २० भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट...
काठमाडौं । वायु प्रदूषणले मानिसको आयु घटाउने कुरा एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण विश्वका मानिसहरुको औसत आयु नौ वर्षले घट्न सक्ने...
काठमाडौं, २० भदौ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको...
पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने...
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.