काठमाडौं, १५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको...
सरकारले विद्यार्थीलाई ल्यापटप किन्न सरकारले कर्जा दिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो।
दुग्धजन्य उत्पादनको खपत बढाउन धुलो दुध कारखानलाई अनुदान पनि व्यवस्था गरिएको छ ।
काठमाडौं । सरकारले विद्यार्थीहरुका लागि ल्यापटप किन्न एक प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ कर्जा प्रदान गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो जानकारी दिएका हुन्...
काठमाडौं, १५ जेठ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बढाएर ४ हजार पुर्याइएको...
अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्याएको जानकारी दिए । यसअघि वर्षमा ६ हजार भत्ता पाउँदै आएका थिए।
सरकारले परियोजनमा आधारित भएर रु. २५ लाखसम्मको ऋण सुविधा मात्र १ प्रतिशत व्याजदरमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले भक्तपुरको दुवाकोटमा अन्तरराष्ट्रियस्तरको अस्पताल बनाउने भएको छ । मुलुककै जेठो वीर अस्पतालको विस्तारित सेवा भक्तपुरको सोही अस्पतालनबाट सञ्चालन गर्ने सरकारको योजना छ ।
साल्ट ट्रेडिङ लिमिटेड र खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले विक्री गर्ने खाद्यान्न तथा ग्यासको मूल्यमा २० प्रतिशत छुट दिने सरकारले बताएको छ ।
सरकारले कोभिडको उपचारमा सेण्ट्रल कमाण्डको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.