निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्न लागेको छ ।
काठमाडौं, २८ मंसिर । भरतमोहन अधिकारी नाफिज पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन् । जसमध्य भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार सम्झना घिमिरे पुरस्कृत भएकी छिन्...
सरकार भन्दा बलिया यातायात व्यवसायी भएको मुलुकमा उनीहरुले कानून मान्नु पर्दैन । फलस्वरुप कैयौं सर्वसाधारणले अकालमा ज्यान गुमाउनु परेको हो । यसले न प्रधानमन्त्रीलाई पोल्छ, न गृहमन्त्रीको मन दुख्छ ।...
आगामी आर्थिक वर्षको बजेट संघीय सरकारले १५ जेठ, प्रदेशले १ असार र स्थानीय तहहरुले १० असार भित्र ल्याइसक्नु पर्छ । बजेट असार मसान्त भित्र पारित गरी १ साउनबाट कार्यान्यनमा लैजानु...
काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएका १७ मध्ये १३ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्न...
फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ ।
अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बस दुर्घटना भएको छ ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।
अहिले बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधरण बचतमा कम्तीमा ७.१३३ प्रतिशत ब्याज दिँदै आएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.