भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७५३ वटै स्थानीय निकायलाई परिपत्र गर्दै कृषि र गैरकृषि जग्गा छुट्याउन सर्कुलर गरेको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २४.८३ अंकले घटेर २०४१.६ विन्दुमा झरेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् ।
सरकारले कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमार्फत साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो ।
नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा। बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।
गुराँस लाईफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मुल्य तोलातको ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १.९२ प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.