काठमाडौं, २९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना...
काठमाडौं, २९ मंसिर । सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई...
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ घाटामा रहेको हो...
महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ कात्तिकमा यी त्यस्तै, २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर...
नेपालको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ ।
काठमाडौं, २९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । बुधवार शेयर बजार मापक सूचक नेप्से ४। २३ अंकले घटेर २४१४६२ विन्दुमा आइपुगेको छ । नेपाल...
सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।
यो एक प्रकारको एप हो । कम्पनीले हाललाई अमेरिका र क्यानडाका विशेषगरी १८ बर्ष भन्दा माथीका प्रयोगकर्ताले मात्र चलाउन मिल्ने बनाएको छ । यो एप क्वेष्ट टु डिभाइसबाट फ्रि एप...
उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.