विभागले ७१२९ मिटरको बरुणत्से हिमाल आरोहणका लागि ६ जनाको टोलीलाई लागि अनुमति दिएको हो। शरद ऋतुको लागि विभागबाट अनुमति लिने पहिलो टोली हो।
काठमाडौं, १९ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामासँगै रिक्त रहेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पाएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रधानमन्त्रीले...
अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।
विद्यु्त् प्राधिकरणको अनुसार बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा विद्युत कटौती गर्न लागेको हो ।
काठमाडौं, १९ भदौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४...
काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ८६,...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहिबारको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको सय रुपैयाँले सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको हो...
सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.