नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत गर्न सकिने

आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आइपीएस तथा कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीहरु प्रयोग गरी सदस्य बैंक वित्तिय संस्थाहरुमा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सकिने भएको हो ।

६ वर्ष अगाडि

अत्यावश्यक वस्तुमा परनिर्भरता बढ्यो, चामल आयात दोब्बर

कोरोनाको कारण घटेको उद्योगहरुको क्षमता, कामदारको कमीको प्रभावमा दैनिक उपभोग्य सामान अन्नजन्य सामग्री, घ्यु–तेल, तरकारी तथा फलफूलको आयातमा परेको छ ।

६ वर्ष अगाडि

एकै परिवारका पाँचजना घरमै झुण्डिएको अवस्थामा भेटिए

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

६ वर्ष अगाडि

कोरोना बीमा दाबी ४ सय नाघ्यो, ३ सय २४ दाबी फछ्यौट हुन बाँकी

३ सय २४ वटा दाबी फछ्यौट हुन बाँकी छ । जसमा २ सय ९८ वटा प्रतिव्यक्ति एक लाख र २६ वटा प्रतिव्यक्ति ५० हजार बिमांक भएका छन् । संक्रमित संख्या...

६ वर्ष अगाडि

प्राइम बैंकका झण्डै दुई दर्जन कर्मचारीमा कोरोना संक्रमण, केन्द्रिय कार्यालय बन्द

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अघिल्लो आइतबार देखि बैंकको मुख्य कार्यालय बन्द छ । बैंकको कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीमध्ये एक-दुई जना बाहेक सबै कर्मचारीमा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।

६ वर्ष अगाडि

रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ४ गते बिहीबारदेखि आईपीओ निष्कासन गरेका हुन । समाज लघुवित्तमा आइतबारसम्ममा १२७.७३ गुणा बढी आवेदन परेको छ ।

६ वर्ष अगाडि

डिशहोमको ‘द स्ट्रिङ्‌स’को दोस्रो चरण सुरु, उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

छनोटमा पर्न सफल प्रतिस्पर्धीहरू दर्पण निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई हुन् ।

६ वर्ष अगाडि

४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल दिउँसो ३ बजे बोलकबोल

बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

६ वर्ष अगाडि

पीएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

पोर्चुगलको लिस्बनमा आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो।

६ वर्ष अगाडि

कोरोना उपचारका लागि सेभ द चिल्ड्रनले दियो सात आईसीयू भेन्टिलेटर

सेभ द चिल्ड्रनले ग्लोबल फन्ड परियोजनामार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग गरेको छ ।

६ वर्ष अगाडि
1 2,855 2,856 2,857 2,858 2,859 3,695