काठमाडौं, २५ चैत । नेपाल पुर्नबीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड हसने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बुधबार बिहान साढे ७ बजे टेकुस्थित राष्ट्रिय...
काठमाडौं, २५ चैत । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट १ सय...
राष्ट्र बैंकले सार्जजनिक गरेको बैंकिङ बिदाको क्यालेण्डर अनुसार शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्। राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने...
सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत् हेर्न सकिनेछ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ।
काठमाडौं । कारोनाबाट संक्रमित भएसँगै डिप्रेसनमा पुगेका फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन्। ६० वर्षीय गोन्जालेजले सुसाइड नोटमा कोरोनाका कारण आत्माहत्या गरेको उल्लेख गरेका छन्।...
काठमाडौं, २५ चैत । विश्वभर कोरोना भाइरस कारण सोमबार एकै दिन ५ हजार बढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्कअनुसार सोमबार मात्र कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या...
काठमाडौं, २४ चैत । विश्वमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ७० हजार नाघेको छ । सोमबार साँझसम्म कोरोना संक्रमणबाट ७० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै...
कालीमाटी बजारभित्र उपभोक्ताको भिडभाढ बढेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै तरकारी किन्न रोक लगाएपछि खुद्रा व्यापारीहरु बल्खु पुग्नु पर्ने बाध्यता रहेको थियो ।
पप्पु गुरुङ्ग, दोधारा,२४ चैत । कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम तथा नियन्त्रणमा यतिबेला खटिएका सशस्त्र प्रहरी उच्च जोखिममा रहेका छन् । सशस्त्र प्रहरीले माहाकाली नगरपालिकामा कोरोना संक्रमणको चेन तोड्ने...
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि थप गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय लिएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.