बिहिबारदेखि बैंक तथा वित्तीय संस्थाका सीमित कार्यालयमात्र खुल्ने

बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरुको बिहिवारदेखि सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।

६ वर्ष अगाडि

‘बजेट आर्थिक पुनःउत्थानमा केन्द्रित, स्वास्थ्य पूर्वाधार पहिलो प्राथमिकतामा’

प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका भएकाले त्यही आधारबाट अघि बढ्ने जनाकारी दिए ।

६ वर्ष अगाडि

भारतमा रहेका उद्धारको माग गर्दै प्रदेश सभा सदस्यको घरमा धर्ना

दोधारा, ३१ बैशाख । भारतका विभिन्न शहर र सीमावर्ती भारतीय भूभागमा रहेका नेपालीको उद्धारको माग राख्दै माहाकाली नगरपालिकाका स्थानिय महिलाहरुले सकडमा प्रदर्शन गरेका छन् । बुधबार बिहान माहाकाली नगरपालिका–९, कालिकाबजारमा...

६ वर्ष अगाडि

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। उनीहरु मंगलबार भर्ना भएका थिए।

६ वर्ष अगाडि

स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुने प्रक्षेपण

युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने...

६ वर्ष अगाडि

कपिलवस्तुमा थप एक जनामा कोेरोना संक्रमण

काठमाडौं, ३१ बैशाख । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो ।...

६ वर्ष अगाडि

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

कोरोना शुरु भएयता ४०० भन्दा बढी चार्टर्ड उडान गरेको कतारले विश्वभर आफ्ना नियमित उडान भएका देशमा रहेका स्वास्थ्यकर्मीलाई निःशुल्क लैजाने र ल्यादिने घोषणा गरेको हो ।

६ वर्ष अगाडि

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वदलीय बैठक बोलाएका छन् । भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक...

६ वर्ष अगाडि

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

काठमाडौं, ३१ बैशाख । नेपालमा बुधबार थप एक जनामा कोरोना संक्रमणको पृष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालाको परीक्षणमा बाँकेका एक पुरुषका कोरोना पोजेटिभ देखिएको हो । संक्रमित बाँके जिल्ला...

६ वर्ष अगाडि

चितवनकी ६३ वर्षीया कोरोना संक्रमित महिला डिस्चार्ज

काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना मुक्त हुनेको संख्या ३४ पुगेको छ । चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३४ जना पुगेको हो ।...

६ वर्ष अगाडि
1 3,042 3,043 3,044 3,045 3,046 3,687