काठमाडौं, ३० फागुन । कोरोनाभाइरसको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका चार जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा...
मिर्गौला प्रत्यारोपणको १० औं दिनमा अस्पतालबाट बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका थिए ।
भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले विरोधमा कूटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्तावसमेत गरेको थियो । वार्ताको प्रस्तावसहित पठाएको नेपालको पत्रलाई एक महिनापछि भारतले जवाफ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुने भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १९ फागुनदेख त्रिवि शिक्षण अस्पताल छन् । उनको २१ फागुनमा...
काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगको स्पेनिस क्लब बार्सिलोना र इटालीयन क्लब नेपोलीको खेल स्थगित भएको हो । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमणको कारण खेल स्थगित भएको...
काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’को गीत ‘झुसे बारुलो’ सार्वजनिक भएको छ । गीतमा मिस्टर आरजे, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ भने मिस्टर आरजे कै सङ्गीत रहेको...
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाले भारतबाट आयत हुँदै आएको मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको छ ।
बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको विज्ञप्तीमा जनाइएको छ...
काठमाडौं, ३० फागुन । इन्डियन प्रिमियर लिग (आइपिएल) १६ दिन पछि सारिएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो प्रभावका कारण मार्च २९ देखि सुरु हुने तय भएको आइपिएल...
काठमाडौं । रियालिटी शो ‘द लिडर’ मा मिस नेपाल शृंखला खतिवडा पनि जोडिने भएकी छिन् । खतिवडाले निर्णायकको भूमिकामा ‘द लिडर’ मा आउने लागेको सामाजिक संजाल मार्फत उल्लेख गरेकी छिन्...
© 2026 Cloud Patrika. All Rights Reserved.