काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५...
काठमाडौं । गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र...
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ कात्तिकका दिन जनतासँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘कात्तिक ४...
‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त...
काठमाडौं । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । उसले मंगलबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाफ एपिएफ क्लबलाई ५ रनले हराउँदै स्वर्ण जितेको...
पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई)का कार्थिक मयप्पनले ह्याट्रिक विकेट लिएका छन् ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमास (साउन–असोज) सम्म लक्ष्यको १४.८७ प्रतिशत प्रगति देखिएको छ । चालू वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।
कात्तिक २ गते (बुधबार) ४ घण्टा ग्लोबल आइएमई बैंकका कुनै पनि कार्ड तथा एटीएम सेवा नचल्ने भएको छ । बैंकका कार्ड र एटीएम दिउँसो १:३० बजेदेखि ५:३० बजेसम्म नचल्ने भएका...
काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।...
© 2026 Cloud Patrika. All Rights Reserved.