बागलुङकी अंशुको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

काठमाडौं, २ बैशाख । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।...

६ वर्ष अगाडि

सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

६ वर्ष अगाडि

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकका ग्राहकलाई सामान खरिद गर्दा छुट

काठमाडौं, २ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट...

६ वर्ष अगाडि

मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ बैशाख । मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेदाँ प्रधामन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो...

६ वर्ष अगाडि

‘कोरोना स्वाइन फ्लुभन्दा १० गुणा घातक, बिना भ्याक्सिन पूर्ण रुपमा रोक्न सकिँदैन’

'यो भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ। बिना भ्याक्सिन कोरोना भाइरस रोक्न सकिँदैन,' उनले भने। उनले भ्याक्सिनले मात्र कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्नसक्ने भएकाले यसतर्फ विश्वका सबै राष्ट्र...

६ वर्ष अगाडि

कोरोना संक्रमण एसियामा बढ्दै, भारतमा संक्रमित १० हजार नाघ्यो

काठमाडौं, २ बैशाख । कोरोना भाइरसको संक्रमित र मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको छ। बढी प्रभावित युरोप र अमेरिकामा यसका नयाँ विरामी थपिने क्रमः घट्दो छ। केही एसियाली देशमा...

६ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, संक्रमितको संख्या १९ लाख

काठमाडौं, २ बैशाख । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या संख्या १ लाख साढे १९ हजार नाघेको छ । तथ्याङ्क अनुसार सोमबारसम्म विश्वमा १ लाख १९ हजार ६ सय ५५...

६ वर्ष अगाडि

कोरोना संक्रमित भेटिएपछि सनसिटी अपार्टमेन्ट सिल

काठमाडौं, १ बैशाख । पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशासनले सिलबन्दी गरेको छ। हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशानले...

६ वर्ष अगाडि

साउदीका नेपाली कामदार अर्को हप्ता नेपाल आउन पाउने संभावना

रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।

६ वर्ष अगाडि
1 3,097 3,098 3,099 3,100 3,101 3,687