लकडाउनको अवधि आठ दिन बढाउने मन्त्रिपरिषद्को निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न...

६ वर्ष अगाडि

यातायात व्यवसायीले मागे बैंक किस्ता बुझाउने थप समय

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।

६ वर्ष अगाडि

२४ घण्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित भेटिएन्

काठमाडौं, १६ चैत । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको नयाँ संक्रमित फेला परेको छैन् । आइतबारको ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

६ वर्ष अगाडि

लकडाउनको अवधि लम्बिने, अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध अप्रिल १५ सम्म

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ।

६ वर्ष अगाडि

चलचित्र ‘अनुराग’ युटुबमा

काठमाडौं । एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत चलचित्र सार्वजनिक गरिएको छ। सांगीतिक प्रेमकथामा आधारित फिल्म ऋषिराज धमलाको प्रस्तुतिमा तयार...

६ वर्ष अगाडि

आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

काठमाडौं, १६ चैत । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना अस्थायी आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित आइसोलेसनमा राखिएका सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको...

६ वर्ष अगाडि

बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने

विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’

काठमाडौं, १६ चैत । एनआईसी एशिया बैंकले लकडाउन अवस्थामा ग्राहकमा पर्न गएको असुविधालाई मध्येनजर गर्दै फोनबाटै समस्या समाधान तथा गुनासो संवोधन गर्न प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना...

६ वर्ष अगाडि

भारतमा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १६ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबार पाँच जनाको मृत्यु भएको छ । यो एकै दिनमा बढी मानिसको...

६ वर्ष अगाडि

नेपाल आइपुग्यो औषधिसहित अत्यावश्यक स्वास्थ्य उपकरण

विमानले चीनको ग्वान्जाओबाट ल्याएका सामानमध्ये सबैभन्दा बढी कोभिड-१९ जाँच्‍ने र्‍यापिड डायग्‍नोस्टिक किट एक लाख थान छन्। यस्तै, गगल्स प्रोटेक्टिभ १० हजार थान, प्याकिङ सामग्रीसहित भीटीएम पाँच हजार थान, विभिन्‍न प्रकारका...

६ वर्ष अगाडि
1 3,125 3,126 3,127 3,128 3,129 3,686