बीबीसीले जनाए अनुसार इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लाण्टमाको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।
भारतबाटै मूल्य बढेर आएकाले त्यसका आधारमा नेपालमा पनि बढाइएको निगमले जनाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।
महिन्द्रा केयर फेस्ट ४५–पोइन्ट चेकअप क्याम्प भएको कम्पनीले जनाएको छ। जसमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशतसम्म छुटको लाभ...
नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीति भएका छन् ।
नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नेपालमा विदेशी पर्यटकको संख्या ११६ प्रतिशतले बढेको हो ।
अमेरिकी सहायता परियोजना एमसीसी विरोधी नेताहरु संगठित हुँदै गएका छन् । एमसीसीसँग असन्तुष्ट नेताहरु फकाउन (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले इन्ट्री गरेका छन् ।
अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पगुेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार ७ सय २६ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा नयाँ अफर ल्याएको छ । आइएमई पेबाट एयरलाइन्सको उडान टिकट काट्दा लक्की ड्र मार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशुल्क उडान टिकट पाउने भएका हुन्...
यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल ११६ दशमलव ९४ अमेरिकी डलर पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.