अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन...
सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले विस्की, बियर, वाइन र चुरोट लगायतका पदार्थहरुको अन्तशुःल्क वृद्धि गरेको जानाकारी गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले नेपाल टेलिकमको शेयर बिक्री गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।...
सरकारले कर्मचारीको तलब एकमुष्ठ रु. २ हजार बढाएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् । बीमा शुल्क सरकारले तिर्ने बताएका छन् ।
सरकारले पत्रकारको उपचार निःशुल्क गरिदिने भएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन्...
सरकारले पुष्पलाल (मध्यमहाडी) राजमार्गलाई ४ लेनमा विस्तार गर्ने भएको छ । सो कार्यका लागि सकारले आगामी आर्थिक बर्षको बजेटमार्फत ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।...
© 2026 Cloud Patrika. All Rights Reserved.