रोकिएन तरकारीमा विषादीको प्रयोग, ६ थरी तरकारी खानै नमिल्ने

विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।

५ वर्ष अगाडि

विद्युत् प्राधिकरणले ६ महिनामै कमायो १२ अर्ब नाफा, वार्षिक १५ अर्ब नाघ्ने प्रक्षेपण

प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।

५ वर्ष अगाडि

अन्तत: एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धन सहमत

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो।

५ वर्ष अगाडि

जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको छ ।

५ वर्ष अगाडि

बेरोजगार हुनुहुन्छ ? फागुनभित्रै वडा कार्यालय वा स्थानीय तहमा निवेदन दिनुस् !

के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंलाई रोजगार उपलब्ध गराउने छ ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, निगमलाई पाक्षिक घाटा २ अर्ब १५ करोड

निगमको १५ दिनको कुल घाटा २ अर्ब १५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको...

५ वर्ष अगाडि

गठबन्धन धरापमा परेपछि एमसीसी टेबल हुने निश्चित, अनुमोदन अनिश्चित

सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्‍न लागेको हो ।

५ वर्ष अगाडि

चीनलाई अमेरिकाको जवाफ-‘एमसीसी अनुमोदन गर्ने नगर्ने नेपालको सार्वभौम अधिकार’

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एमसीसी नेपाल कम्प्याक्टबारे सोधेको प्रश्नमा प्रवक्ता वाङ वेन बिनले घुमाउरो भाषामा एमसीसी सम्झौता अनुमोदनका लागि जबरजस्ती नगर्न अमेरिकालाई सुझाएका थिए।

५ वर्ष अगाडि

व्याजदर बढ्दा आर्थिक गतिविधि प्रभावित हुने, आयातमा कडाइ उचित उपाय होइन: महासंघ

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने बिषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुँदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको उसको...

५ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सको नयाँ शाखा कलंकीमा, शाखा संख्या २४ पुग्यो

काठमाडौं ७, फागुन । मञ्जुश्री फाइनान्सले कलंकीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या २४ पुगेको छ । पुस मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं...

५ वर्ष अगाडि
1 … 1,973 1,974 1,975 1,976 1,977 … 3,739