पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ । साताको कारोबारको अन्तिमदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो ।
अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ। अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा विहिबार तोलामा सात सय रुपैयाँले बढेको हो ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किनबेच गर्न नपाउने व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको हो ।
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाँउपालिका वडा नं–२ मैनहियामा स्वास्थ्य चौकि बनाइदिएको छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै उक्त आग्रह गरेका छन् ।
काठमाडौं, १३ जेठ । कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। कोरोना र निमोनियालगायतबाट पीडित उनको ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारका क्रममा विहिबार बिहान निधन...
जस अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला ठाउँमा काम गर्न पाइनेछैन । यो नियम आउँदो जुन १ देखि लागू हुनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले करको दोहरो भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.