‘निजी क्षेत्रसँग सहकार्य गरी विदेशमा कमाएको ज्ञान, सीप र पूँजी नेपाल...
ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।
चार महिनामा झण्डै १३ अर्बको बिजुली भारत निर्यात
चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो चार महिना (साउन–कात्तिक) मा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ ।
अदानी ग्रुपको १ अर्ब डलरको परियोजना श्रीलंकाबाट फिर्ता, यस्तो छ कारण
भारतीय अदानी समूह अन्तर्गतको ग्रिन इनर्जी श्रीलंकामा १ अर्ब डलर बराबरको योजनाबाट पछि हटेको छ । यस परियोजना अन्तर्गत हावाबाट बिजुली निकाल्ने योजना थियो ।
बालाजी सिमेन्ट भारत निर्यात शुरु, कम्पनीले पठायो ४२ टन सिमेन्ट
काठमाडौं । बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रालिले आजदेखि सिमेन्ट निर्यात गर्न थालेको छ । कम्पनीबाट उत्पादित बहुवलि र श्रृष्टि ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर...
नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बक्यौता नतिर्ने कम्पनीको सेयर रोक्का गर्न प्राधिकरणको कम्पनी रजिष्ट्रारलाई पत्र
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको सेयर रोक्का गर्न कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ ।
६ अर्ब खर्च गरे नेपालमै खोल्न सकिन्छ रासायनिक मल कारखाना
नेपाल सरकारले अहिले रासायनिक मल खरीद र अनुदानका लागि वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्दै आएको छ । उता, ६ अर्ब रुपैयाँ हाराहारी लगानी गर्न सके नेपालमै रासायनिक मल कारखाना खोल्न सकिने एक अध्ययनले देखाएको छ ।
निर्यात १ खर्बमा उक्लन लाग्यो ८ महिना
चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा निर्यात १ खर्बमाथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो ।
प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ
चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउन–चैत)मा ५८ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले बढी हो ।
दोस्रो बजारमा साना तथा मझौला कम्पनीको छुट्टै सेयर कारोबार
नियमावली कार्यान्वयनका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई पनि पत्राचार गरिसकिएको बोर्डले जनाएको छ ।
































