धौवादीको फलाम खानीमा प्रशोधन मेशिन स्थापना गरिने

काठमाडौं, १५ जेठ । नवलपरासीको धैवादीस्थित फलाम खानीबाट उत्पादन हुने फलाम प्रशोधका लागि मेशिनरी स्थापना गरिने भएको छ । खानीसम्म पुग्ने पहँच मार्ग पनि...

प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउन–चैत)मा ५८ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले बढी हो ।

आपूर्तिकर्ताको गल्तीका कारण लाखमरीमा बढी मूल्यको स्टीकर लागेको भाटभटेनीको दाबी

बुधबार एक विज्ञप्ति जारी गर्दै उसले टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा ५०० ग्रामको मूल्य टाँसिएकाले अन्जानमा बढी मूल्य लिएको बताएको हो ।

नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, विद्युत निर्यातको बाटो खुल्यो

नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ ।

समृद्धिका लागि साना उद्योग क्षेत्रमा समावेशी लगानी आवश्यक

काठमाडौं, २८ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि साना तथा लघु, घरेलु उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक...

हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा, कुलमान फिल्डमै खटिए

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

‘म काम गर्ने मान्छे छान्न प्रधानको टिममा समावेश भएको हुँ’

उनले आफू वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको दिनदेखि विधान संशोधन गरेर अध्यक्ष हुन नदिने रणनीतिहरु अपनाइएको तथा अहिले पनि अविश्वासको प्रस्ताव ल्याएर हटाउने कुरा भैरहेको भन्दै त्यो पीडा किन दिइन्छ भन्दै गुनासो गरे।

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, १३ माघ । भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि...

बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली

बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको छ ।

अब सबै प्रकारको विदेशी लगानी ‘अटोमेरिक रुट’बाट स्वीकृत हुने

अब सबै प्रकारको विदेशी लगानी अटोमेटिक रुटबाट स्वीकृत हुने भएको छ । अहिले ५० करोड सम्मको लगानी मात्र अटोमेटिक रुटबाट स्वीकृत हुँदै आएको छ ।