एक सातामै फेरि बढ्यो गाडी भाडा, कुन रुटमा कति पुग्यो ?...
विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २.१ प्रतिशतले वृद्धि गरेको छ ।
बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन, ६१ प्रतिशत बन्द
कोरोनाको जोखिमको कारण गरिएको बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ ।
महानगरको बजार अनुगमन तीव्र
काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार अनुगमन टोलीले १०–२० असोजसम्म मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ ।
गत वर्ष आर्थिक वृद्धिदर ७.०५ प्रतिशत, राजश्व संकलन २२.६१ प्रतिशतले बढ्याे
काठमाडौं, २८ साउन । गत आर्थिक वर्षमा नेपालले ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ ।
यससँगै लगातार तीन वर्ष देशले उच्च आर्थिक वृद्धिदर...
सीमाभन्दा १० प्रतिशत थप कर्जा दिन महासंघको राष्ट्र बैंकसँग माग
नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायलाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशत थप कर्जा दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।
तयारी र कच्चा वस्तुमा भन्सार दर फरक पार्न व्यवसायीको माग
व्यवसायीले तयारी वस्तु र कच्चा पदार्थका रुपमा आउने वस्तुमा भन्सार दर फरक पार्न माग गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई तहको फरक गर्न आग्रह गरेको हो ।
सुदुरपश्चिम र उद्योग वाणिज्य महासंघले लगानी र विकासका गतिविधिमा सहकार्य गर्ने
सुदुरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघले लगानी प्रवद्र्धन र बिकासका गतिविधि संचालनका लागि सहकार्य गर्ने भएका छन् । त्यसका लागि सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलवहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक सझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उखु किसानको बक्यौता असुलीको निर्णयबाट चुक्यो सरकार, कुन चिनीमिलसँग कति बाँकी...
लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरूले माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन रोक्न मन्त्रालयले २१ दिनभित्र बक्यौता असुली गरिदिने भन्दै सहमति गरेको थियो ।
चेम्वर पदाधिकारीले भेटे अर्थमन्त्री, आर्थिक ऐनबाट देखिएका समस्याबारे छलफल
काठमाडौं, ७ साउन । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बरको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा.युवराज खतिवडा तथा अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरेको...
आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त हुँदै छ, निजी क्षेत्र...
काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक तथा पूर्वाधार विकासमा नयाँ अवसरहरु प्राप्त भएकाले त्यसको उपयोग गर्न निजी क्षेत्र तत्पर हुनुपर्ने बताएका...

































