काठमाडौं । अब सुरक्षाकर्मीलगायत राष्ट्रसेवकको पोशाक स्वदेशमै उत्पादन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राज्यकोषबाट खर्च बेहोरिने राष्ट्रसेवकका ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।