काठमाडौं, १६ फागुन । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.८१ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो । पोजेटिभ सर्किट लागेको हिल्सको...
लगानी समूहमा यसअघि अन्य समूहमा रहेका नागरिक लगानी कोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडलाई राखिएको छ ।
शुक्रबार बाँडफाँट भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती भोगेका थिए । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।
काठमाडौं । आक्रमक रुपमा बढेको नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य पछिल्लो केही दिनमा आक्रमक रुपमा नै घट्यो । लगातार पोजटिभ सर्किट हान्दै अघि बढेको निफ्राको शेयर मूल्य पछिल्ला ३ दिनमा...
कारोबार सुरु भएको पहिलो दिन २६४० विन्दुमा पुगेको शेयर बजार कारोबार अन्त्य हुँदासम्मको समयमा घटेर २५५४ बिन्दुमा झरेको हो । यो साता दुई सय १७ कम्पनीहरु कारोबारमा आए । सबैभन्दा...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको शेयर १५३ जनाले ३२ कित्ताको दरले पाएका छन् । शुक्रबार बिहान वितरण भएको कम्पनीको शेयर कम्पनीका १५३ जना कर्मचारीले ३२.६७ कित्ताको दरले पाएका हुन्...
काठमाडौं । सञ्चार माध्यमले प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएसंगै आइपिओ परेको नपरेको हेर्न समस्या भएको छ । लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै शुक्रबार देखि...
यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै आइपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड हुँदैछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा शुक्रबार बिहान ८ आइपीओ बाँडफाँड हुने भएको...
काठमाडौं १३ फागुन । लगातार ७ दिन पोजेटिभ सर्किट लाग्दै आएको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा मंगलबार एकैदिन नेगेटिभ र पोजेटिभ सर्किट लागेपछि निरन्तर ओरोला लागेको छ । दोस्रो बजारमा कारोबारमा...
© 2026 Cloud Patrika. All Rights Reserved.