नेप्सेको सञ्चालक समितिको बैठकले ‘धितोपत्र व्यापारी(स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७’ स्वीकृत गरी भदौ १ गतेदेखि लागू हुने निर्णय गरेको हो ।
गैरआवासीय नेपालीहरुद्धारा प्रवद्रधित एनआरएन इन्फास्टट्रक्चर एण्ड डेभलेपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
यसदिन १८९ कम्पनीको १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५२ हजार ८०८ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार नेप्से परिसूचक ११.३० अंकले बढेर १३९२.६८ बिन्दुमा पुगेको छ । यसदिन १८७ कम्पनीको ९१ करोड १६ लाख ४० हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो साता नेप्से परिसूचकसँगै कारोबारमा पनि संकुचन देखिएको छ । गत साता औसतमा प्रतिदिन एक अर्ब ६० करोडभन्दा माथिको कारोबार भएको बजारमा यो साता भने औसतमा एक अर्ब ३२ करोडको...
काठमाडौं, २२ साउन । साताको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घटेर बन्द भएको छ । बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको नेप्से विहिबार भने १३८१.३७ विन्दुमा आएर केही...
बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।
साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि अझैपनि २ लाख १७ हजार ६ सय ७ कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका...
सोमबार नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ बिन्दुमा पुगेको छ । यसदिन १९० कम्पनीको १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.