नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको बैशाख मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।
बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्थाका लागि धितोपत्र दलाल...
इच्छुक लगानीकर्ताले नजिकको एनआइसी एशिया बैंकका शाखा, सानिमा क्यापिटल र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।
हाल नेपालमा करिब २० लाख लगानीकर्ताको प्रत्यक्ष र अप्रत्यक्ष सहभागीता रहेको पुँजी बजारमा प्रति व्यक्ति ५ जना आश्रित व्यक्तिलाई गणना गर्दा करिब १ करोड नागरिक शेयर बजारमा आश्रित रहेको अनुमान...
आइतबारको छलफल निश्कर्षविहीन बनेसँगै नेप्सेले आगामी असार ४ गते अर्थात बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरेको हो । उनीहरुले राहत प्याकेज घोषणा गरेर मात्र बजार खुलाउन आग्रह गरेका थिए ।
चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।
सेञ्चुरी कमर्सिय बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट रु. २३ करोड ९८ लाख अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्र लगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ र यसरी गरेको लगानीबाट...
यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । नेप्सेका अनुुसार कम्पनीको ओपनिङ प्राइस रेन्ज प्रतिकित्ता रु. १४१.४५ देखि रु. ४२४.३५ बाट पहिलो कारोबार सुुरु हुुने...
सैद्धान्तिक विश्लेषण गर्ने हो भने कम्पनीको आर्थिक अवस्थाको कारणबाट सेयर घटबढ हुनु पर्ने हो र सेयरमा लगानी गर्दा लगानीकर्ताको सम्बन्धित कम्पनिको वासलात अध्ययन गर्नु पर्ने हो तर नेपालमा यसरी विश्लेषण...
© 2026 Cloud Patrika. All Rights Reserved.