सेयर कारोबार बिहीबार असोज २ गतेदेखि सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।
धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ ।
साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ११ दशमलव ५२ अंक घटेको छ । आज नेप्से परिसूचक २७०८ मा कायम भएको छ । आज ७९ कम्पनीको मूल्य बढ्दा...
१९ भदौ, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार सेयर बजार ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ । आज कारोबार रकम भने बढेको छ...
साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।
काठमाडौं । मंगलबार नेप्से परिसुचक दोहोरो अंकले घटेको हो । आज काराेवारमा पनि गिरावट आएको छ। कुल ३ सय २३ कम्पनीका १ करोड ५ लाख ३५ हजार बढी कित्ता सेयर...
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । शुरुमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । सोमबार सेयर बजार १२.०३ अंक...
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक घटेको छ ।
बिहीबार सेयर बजार घटेको छ । आज नेप्से ३८.१० अंक घटेसँगै २७८१ मा बन्द भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.