शेयर

रोकिएन् शेयर बजारको पहिरो, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

बैंकिङ समूहको शेयर २९ अङ्कले, विकास बैंकको १ सय ९४, होटलको ९२, फाइनान्सको १ सय ९, माइक्रोफाइनान्सको एक सय १४ र जलविद्युत् समूहको शेयर ७०अङ्कले घटेको छ ।

५ वर्ष अगाडि

मानुषी लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, २५ कात्तिक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहीवार १:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।...

५ वर्ष अगाडि

कारोबारको दुईघण्टा: ५८ अंकले घट्यो नेप्से, सबै सूचकहरु राताम्मे

काठमाडौं, २५ कात्तिक । नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ । मंगलबार नेप्से ७९ अंकले घटेको शेयर बजारले बिहीवार पनि त्यसैलाई निरन्तरता दिएको छ । साताको अन्तिम कारोबारको दिन...

५ वर्ष अगाडि

तेह्रथुम पावरको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २५ कात्तिक । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको अन्तिमदिनको कारोबारको दिन ११ बजेर ५५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर...

५ वर्ष अगाडि

७ महिनामा खुले १४ लाख डिम्याट खाता, ७ अर्ब ३९ करोड शेयर अभौतिकिकरण

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ४६ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार सोमबारसम्म डिम्याट खाताको संख्या ४६ लाख १८ हजार ६ सय २० पुगेको छ।

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

साताको कारोबारको दोस्रो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७९ अंकले घटेर २७४९.८६ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा पहिरो, एकघण्टामा ५२ अंकले घट्यो नेप्से

काठमाडौं, २३ कात्तिक । तिहारपछि कारोबार शुरु भएको दोस्रो दिन नेपाली शेयर बजारमा पहिरो गएको छ । पहिलो दिन दोहोरो अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको एकघण्टामा ५२ अंकले घटेको हो...

५ वर्ष अगाडि

महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट, कतिमा झर्यो ?

काठमाडौं, २३ कात्तिक । । महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । मंगलवारको कारोबार खुलेसँगै ११ बजेर १० मिनेटमा १० प्रतिशत घटेर नेगेटिभ सर्किट लागेको हो । कम्पनीको...

५ वर्ष अगाडि

गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं, २३ कात्तिक । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।...

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से,पाँच कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि
1 149 150 151 152 153 329